दफा ३६
खारेजी र बचाउ
:– (१) बिरुवा संरक्षण ऐन, २०२९ खारेज गरिएको छ ।
(२) बिरुवा संरक्षण ऐन, २०२९ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
(३) बिरुवा संरक्षण ऐन, २०२९ बमोजिम बिरुवा संरक्षण अधिकारी समक्ष दायर भई कारबाहीमा रहेका वा निर्णय हुन बाँकी रहेका मुद्दाहरु र तत् सम्बन्धी निवेदनहरु यो ऐन प्रारम्भ भएपछि यसै ऐन बमोजिमको मुद्दा हेर्ने अधिकारी समक्ष सर्नेछन् र त्यस्तो अधिकारीबाट त्यस्ता मुद्दाहरुको कारबाही र किनारा हुनेछ ।