दफा ६२
खारेजी र बचाऊ
(१) देहायका ऐन खारेज गरिएका छन्ः–
(क) दल त्याग ऐन, २०५४,
(ख) राजनीतिक दल सम्बन्धी ऐन, २०५८ ।
(२) उपदफा (१) बमोजिम खारेज भएका ऐन बमोजिम भए गरेका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।