नियम १२
खारेजी र वचाउ

(१) नेपाल तथ्याड्ढ सेवा (गठन, समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा)
नियमहरु, २०४६ खारेज गरिएकोछ ।
(२) उपनियम (१) मा उल्लिखित नियमहरु बमोजिम भए गरेका काम कारवाहीहरु यी
नियमहरु बमोजिम नै भए गरेका मानिने छन् ।