नियम २
परिभाषा
बिषय वा प्रस·ले अर्काे अर्थ नलागेमा यी नियमहरुमा,–
(क) “ऐन” भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “नियमावली” भन्नाले निजामती सेवा नियमावली, २०५० सम्झनु पर्छ ।
(ग) “सेवा” भन्नाले नियम ३ बमोजिमको नेपाल आर्थिक योजना तथा तथ्याड्ढ सेवा सम्झनु पर्छ ।
(घ) “समूह” भन्नाले नियम ४को उपनियम (१) बमोजिमको समूह सम्झनु पर्छ ।
(ड.) “कर्मचारी” भन्नाले नेपाल आर्थिक योजना तथा तथ्याड्ढ सेवाका निजामती कर्मचारी सम्झनु पर्छ ।