नियम ६९
खारेजी
देहायका नियमावलीहरु खारेज गरिएका छन्ः–
(क) वन पैदावार बिक्री वितरण नियमावली, २०२७
(ख) वन संरक्षण (विशेष व्यवस्था) नियमावली, २०२७
(ग) पञ्चायत संरक्षित वन नियमावली, २०३५
(घ) कबुलियती वन नियमावली, २०३५
(ङ) पञ्चायती वन नियमावली, २०३५
(च) निजी वन नियमावली, २०४१ ।