नियम ३१
खारेजी
  (१) सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४ खारेज गरिएको छ ।
(२) सर्वोच्च अदालत नियमावली, २०४९ मा ठाउँठाउँमा उल्लेख भएको “विशेष इजलास” भन्ने शब्दहरु झिकिएका छन् ।