नियम १२
खोप्ने व्यक्तिले लगाउने चिन्ह

(१) खोपको सुपरिटेण्डेण्टले लगाउने चिन्ह अनुसूची–२ बमोजिमको हुनेछ ।
(२) अन्य सरकारी खोप्ने व्यक्तिले लगाउने चिन्ह अनुसूची–३ बमोजिमको हुनेछ ।