विफर नियन्त्रण नियमावली, २०२३
नियम १४
पुनरावेदन
यो नियमावलीको प्रयोग गर्दा कुनै व्यक्तिलाई मर्का पर्न गएमा त्यस्तो मर्का पर्ने व्यक्तिले प्रचलित कानून बमोजिम नेपाल सरकारमा पुनरावेदन गर्न सक्नेछ ।
विफर नियन्त्रण नियमावली, २०२३
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: क्षेत्र विभाजन
नियम ४: सुपरिटेण्डेण्ट र अन्य कर्मचारीहरू सम्बन्धी व्यवस्था
नियम ५: तालिम र प्रमाणपत्र
नियम ६: खोपको काम गरिरहेकाले प्रमाणपत्र लिनु पर्ने
परिच्छेद - ३
नियम ७: खोपको औषधि
नियम ८: अस्वस्थताको प्रमाणपत्र
नियम ९: खोपको अभिलेख
नियम १०: खोपेको प्रमाणपत्र दिनु पर्ने
नियम ११: मेहनताना
नियम १२: खोप्ने व्यक्तिले लगाउने चिन्ह
परिच्छेद - ४
नियम १३: नगरपालिका वा गाउँ विकास समितिको सहयोग लिन सक्ने
नियम १४: पुनरावेदन
अनुसूची - १
Schedule १: (नियम ३ को उपनियम (३) सँग सम्बन्धित)
अनुसूची - २
Schedule २: (नियम १२ को उपनियम (१) सँग सम्बन्धित)
अनुसूची - ३
Schedule ३: (नियम १२ को उपनियम (२) सँग सम्बन्धित)