दफा १५३
गर्न नहुने
(१) कुनै पनि व्यक्ति वा संस्थाले यस ऐन बमोजिम इजाजतपत्रप्राप्त बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोबर गर्नु हुँदैन । (२) नेपालमा रहेको सम्पत्ति तथा नेपालभित्र सिर्जना हुने दायित्वको बीमा यस ऐन बमोजिम इजाजतपत्रप्राप्त बीमकसँग मात्र गर्नु पर्नेछ ।