दफा ४४
गुठी संस्थान ऐन, २०३३ मा संशोधन
गुठी संस्थान ऐन, २०३३ को,–
(१) प्रस्तावनामा रहेका “नेपालको संविधानको धारा ५९ ले गुठी रकमलाई सरकारी
कोषबाट अलग गरेकोले” भन्ने शब्दहरु झिकिएका छन् ।
(२) दफा १ को उपदफा (२) मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।