नियम १९
चरिचराउको निमित्त इजाजतपत्र
कार्ययोजनामा नपरेको वा अधिकार प्राप्त अधिकारीले निषेध गरेको क्षेत्रबाहेकका अन्य क्षेत्रमा अनुसूची–८ मा तोकिए बमोजिमको दस्तुर लिई अधिकार प्राप्त अधिकारीले कुनै व्यक्तिलाई जनावर चरिचराउन अनुसूची–९ बमोजिमको इजाजतपत्र दिन सक्नेछ ।