दफा १४
चाडपर्व खर्च
  संवैधानिक निकायका पदाधिकारीले खाईपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च बापत पाउनेछ ।