दफा १४१
चालकले आफ्नोे अनुमतिपत्र अरूलाई दिन नहुने
कुनै पनि चालकले अरूलाई सवारी चलाउनको निमित्त आफ्नोे अनुमतिपत्र दिन हुँदैन ।