दफा
चिट्ठीहरु ओसार्न नपाउने व्यक्तिहरु
: नेपाल ………… भित्र नेपाल सरकारबाट हुलाक व्यवस्था चलाईएका ठाउँहरुमा यात्री वा सामान ओसार्ने सवारीको धनी वा निजको मानिस वा प्रतिनिधिले आफनो सवारीमा भएको मालसामानसित मात्र सम्बन्ध भएको बाहेक अरु चिट्ठीहरु कसैलाई डेलिभरी गर्न वा डेलिभरी गर्न भनी लिन, जम्मा गर्न, ओसार्न वा अरुलाई दिन मनाही गरिएको छ ।