नियम
जग्गाको क्षेत्र˚ल निकाल्ने र संशोधन गर्ने

(१) ऐनको द˚ा ४ को उपद˚ा (१)  बमोजिम नाप जा“च भएको जग्गाको क्षेत्र˚ल अनुसूची–७ बमोजिमको ढा“चामा निकाली
कायम गरिनेछ ।
(२) उपनियम (१) बमोजिम कायम भएको क्षेत्र˚लका सम्बन्धमा कसैको निवेदन परी वा कुनै व्यहोराले घटी वढी देखिन आएमा सम्बन्धित नापी गोश्वाराले आवश्यक जा“चवुझ गरी क्षेत्र˚ल सच्याई सोको जानकारी सम्बन्धित जग्गावालालाई समेत दिनु पर्नेछ ।