दफा १०८
जनरल सैनिक अदालतको ठहर वा सजाय सदर गर्ने
: जनरल सैनिक अदालतबाट भएको ठहर वा सजाय नेपाल सरकारले वा नेपाल सरकारले अधिकार दिएको अधिकारीले सदर गर्न सक्नेछ ।