नियम १३
जनाउ दिने
चोरी वा डा“का मुद्दामा सजाय पाएको चोर डा“का पाली चोरी डकैती गराउने र चोरीको माल लिई सजाय पाएका थुनुवा कैदी छुट्कारा पाएमा पुन निग्रानी राख्नुपर्ने भन्ने थुन्ने अड्डाले जनाउ दिएको थुनुवा वा कैदी छुटेमा जुन जुन इलाकाको हो सोही इलाकाको जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिनु पर्छ ।