दफा २२
जफत हुने
यस ऐन अन्तर्गतको कसूरसँग सम्बन्धित सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना तथा त्यस्तो कसूरमा प्रयोग भएका अन्य वस्तु, सामग्री, हातहतियार तथा सवारी साधन समेत जफत हुनेछ ।