नियम
जरिवानाको आदेश
अनुसन्धान अधिकारीले अनुसन्धान तथा तहकिकात गर्दा बाधा विरोध गर्ने व्यक्तिलाई ऐनको दफा १२ को उपदफा (४) बमोजिम जरिवाना गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा आदेश दिनु पर्नेछ ।