दफा
जरिवाना

यस ऐन अन्तर्गत सेवा दलमा भर्ना गरिएको कुनै व्यक्तिले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरित कुनै काम गरेमा तोकिएको अधिकारीले तोकिएबमोजिम असूल उपर गर्ने गरी बढीमा रु. १००।– एक सयसम्म जरिवाना गर्न सक्नेछ ।