दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा –
(क) “सेवा दल” भन्नाले यस ऐन अन्तर्गत गठन गरिएको राष्ट्रिय सेवा दल सम्झनुपर्छ ।
(ख) “विश्वविद्यालय” भन्नाले प्रचलित नेपाल कानुनबमोजिम नेपालमा स्थापित भएको विश्वविद्यालय सम्झनुपर्छ र सो
(ग) “विद्यालय” भन्नाले नेपाल सरकारबाट स्वीकृति प्राप्त भएको माध्यमिक स्तरको शिक्षण संस्था सम्झनुपर्छ ।
(घ) “युनिट” भन्नाले सेवा दलका गणदेखि पति सम्मलाई जनाउँछ ।
(ङ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्त