नियम २६
जाँचबुझ गर्ने
(१) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी वा ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताले ऐन, यो नियमावली तथा यस नियमावली बमोजिमको पेशागत आचरण उल्लङ्घन गरेको भनी उजुरी, जानकारी वा पत्र प्राप्त भएमा त्यसरी उजुरी, जानकारी वा पाला छा उारो पालि सी खालि पासणारणास सजा नियमन समितिले आवश्यक जाँचबुझ गरी परिषद्मा आफ्नो प्रतिवेदन पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पेस गरिने प्रतिवेदनमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी वा ग्रामिण पशु स्वास्थ्य कार्यकर्तालाई कारबाही गर्नु पर्ने वा नपर्ने कारण सहित आफ्नो राय तथा सबुत प्रमाण भए सो समेत संलग्न गर्नु पर्नेछ।