दफा ५
जानकारी गराउने दायित्व
परिचय नम्बर र परिचयपत्रको लागि आवश्यक पर्ने विवरण उपलब्ध गराउने, परिचयपत्र नम्बर सहितको परिचयपत्र लिने तथा परिचयपत्रमा उल्लिखित विवरणमा हेरफेर भएमा वा कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको जानकारी स्थानीय अधिकारीलाई गराउने दायित्व सम्बन्धित व्यक्तिको हुनेछ।