दफा ५९
जारी भएको मुद्राको हिसाब राख्ने
बैंकले चलन चल्तीमा रहेको कुल बैंक नोट ………… लाई आफनो हिसाबमा मौद्रिक दायित्वको रुपमा छुट्टै देखाउनु पर्नेछ । स्टकमा रहेको अथवा चलनचल्तीमा आई नसकेको बैंक नोट तथा सिक्का यस्तो दायित्व अन्तर्गत पर्ने छैन ।