नियम ७३
जीव, जन्तु, चरा आदिलाई उडान समयमा वायुयानमा राख्न नहुने
महानिर्देशकले अन्यथा े आदेश दिएकोमा बाहेक उडान समयमा जीव, जन्तु, चरा आदिलाई वायुयानमा राख्न हुँदैन ।