नियम १०
टाइम स्केल
टाइम स्केल अनुसार पारिश्रमिक पाउने पदमा नयाँ  नियुक्ति हुने वा नियुक्ति भएको कर्मचारीले टाइम स्केलको न्यूनतम पारिश्रमिक पाउनेछ ।