दफा ११७
ठहर वा सदर मान्य नहुने
: समरी सैनिक अदालत बाहेक अन्य सैनिक अदालतबाट भएका ठहर वा सजाय अधिकार प्राप्त अधिकारीबाट सदर नभएसम्म मान्य हुनेछैन ।