दफा ५घ
डाँक परिवहन गराउने विशेष दायित्व
: डाँक निर्धारित समय तालिका बमोजिम परिवहन
गराउँदा कुनै कठिनाई आइ परेमा आवश्यक सहयोग गर्नु सम्बन्धित स्थानीय प्रशासन, प्रहरी तथा स्थानीय नगरपालिका वा गाउँपालिकाको कर्तव्य हुनेछ ।