दफा ११०
डिष्ट्रिक्ट सैनिक अदालतको ठहर वा सजाय सदर गर्ने
: डिष्ट्रिक्ट सैनिक अदालतबाट भएको ठहर वा सजाय जनरल सैनिक अदालत बोलाउने अधिकार प्राप्त अधिकारी वा निजबाट अधिकार प्राप्त अधिकारीले सदर गर्न सक्नेछ ।