दफा ५०
डिस्काउण्ट दर र पुनर्कर्जाको ब्याजदर
बैंकको डिस्काउण्ट दर र पुनर्कर्जाको ब्याजदर बैंकले समय समयमा निर्धारण गर्नेछ । यसरी निर्धारण गरेको डिस्काउण्ट दर र पुनर्कर्जाको ब्याजदरको सूचना बैंकले सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन र प्रशारण गर्नेछ ।