दफा २१
डीन
(१) प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक कार्य र संकायको प्रमुख भई काम गर्नको लागि उपकुलपतिले डीनको नियुक्ति गर्नेछ ।
(२) डीन प्रतिष्ठानको पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(३) उपदफा (१) बमोजिमको नियुक्ति तोकिए बमोजिम हुनेछ ।