दफा ३७
ड्ीनको काम, कर्तव्य र् अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त डीनको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) स्कूल प्रमुखको रूपमा प्राज्ञिक तथा शैक्षिक नेतृत्व गर्ने;
(ख) स्कूल अन्तर्गतका विषयहरूमा पठनपाठन र अनुसन्धानको स्तर विकासका
लागि आवश्यक पर्ने कार्य गर्ने, गराउने,
(ग) स्कूल अन्तर्गतका कलेज, केन्द्रीय विभागमा सञ्चालित पठनपाठन र
अनुसन्धानको गुणस्तर विकासका लागि आवश्यक कार्य गर्ने, गराउने,
(घ) कलेजहरूलाई शैक्षिक एवं अनुसन्धानको लागि सहयोग र सुविधा दिन
सिफारिस गर्ने,
(ङ) कार्यकारी परिषद्बाट तोकिएका आफ्नो स्कूल अन्तर्गतका कलेजको निरीक्षण,
व्यवस्थापन, रेखदेख र समन्वयकर्ताको रूपमा काम गर्ने, र
(च) विद्या परिषद् र विषय समितिहरूको क्रियाकलापमा समन्वय गर्ने ।