दफा ९०
ढडजाजतपत्र नलिई काम गर्न नहुने
यस ऐन बमोजिम इजाजतपत्र नलिई कसैले पनि बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको रुपमा काम गर्न वा गराउन हुँदैन।