नियम १४
तारेख दिने व्यवस्था
(१) प्रतिवादीलाई तारेख तोक्दा सो तोकिएको तारेखका दिन
गरिने कामको व्यहोरा तारेख भर्पाई र तारेख पर्चामा खुलाउनु पर्नेछ ।
(२) तारेखमा तोकिएको समयमा मुद्दाको प्रतिवादी उपस्थित हुन नआए पनि
मुद्दामा गर्नु पर्ने कारबाही गर्न वाधा पर्ने छैन ।