नियम १८
तारेखमा नबसे पनि हुने
न्यायाधिकरणले वादी र प्रतिवादी दुवै पक्षको प्रमाण
बुझिसकेपछि कुनै पक्षले चाहेमा न्यायाधिकरणको अनुमति लिई तारेखमा नबस्न पनि
सक्नेछ ।