नियम ११
थुनुवा वा कैदीको लगत पेश गर्ने
 नेपाल सरकारले सूचना गरेको उत्सवमा थुनुवा वा कैदी छोड्नु परेमा कारागार कार्यालयले ठेकुवा लगत बमोजिमका थुनुवा वा कैदीको कैद भुक्तानी कटाई बा“की कैद देखाइएको लगत सम्बन्धित प्रमुख जिल्ला अधिकारी छेउ पेश गर्नु पर्छ ।