अनुसूची २७
दर्ता नभएको निजी वन धनीले ओसार पसार गर्न छोडपूर्जि लिनु नपर्ने वन पैदावार
(नियम ६२ को उपनियम (४ख) सँग सम्बन्धित)
दर्ता नभएको निजी वन धनीले ओसार पसार गर्न छोडपूर्जि लिनु नपर्ने वन पैदावार
(क) जडीबुटी
१. रिठ्ठा २. लप्सी ३. रुद्राक्ष ४. अमला
५. बोधिफल/बोधिचित्त ६. चिउरी ७. टिमुर ८. तेजपात
९. चिराइतो १०. कुरिलो/सतावरी ११. सिल्टीमुर १२. बेल
१३. मसलाको पात
(ख) अन्य वन पैदावर
१. अम्रिसो/अम्लिसो २. बाँस
पाँचौ संशोधनद्वारा थप ।