नियम १६
दल दर्ता खारेजको प्रक्रिया
ः
(१) नियम १५ बमोजिम आयोगमा दर्ता रहेको राजनैतिक दलको दर्ता खारेज गर्दा दल आफँैले आफ्नोे दर्ता खारेज गर्न निर्वाचन आयोग समक्ष निवेदन दिएको वा लगातार तीन वर्षसम्म प्रचलित कानून बमोजिम आयोगलाई बुझाउनु पर्ने विवरण नबुझाएमा बाहेक अन्य अवस्थामा दर्ता खारेज गर्नु पूर्व राजनैतिक दललाई आफ्नोे भनाई पेश गर्न आयोगले एक महिनाको म्याद दिनु पर्नेछ ।
(२) त्यस्तो म्यादभित्र भनाइ पेश नगरेमा वा पेश गरेको भनाइ मनासिव नदेखिएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्नु पर्नेछ ।
(३) यस नियम बमोजिम राजनैतिक दलको दर्ता खारेज गरिएको सूचना आयोगले नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्नेछ ।