नियम
दस्तुर लिई विवरण दिन सकिने
कसैले पत्रपत्रिकामा विज्ञापन दिनको लागि कुनै
पत्रपत्रिकाको सम्बन्धमा विवरण माग गरेमा प्रेस रजिष्ट्रारले एक सय रुपैयाँ शुल्क लिई
विवरण दिन सक्नेछ ।