नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा–
(क) “ऐन” भन्नाले छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ सम्झनु
पर्छ ।
(ख) “महानिर्देशक” भन्नाले नेपाल सरकार, प्रेस सूचना विभागका महानिर्देशक
सम्झनु पर्छ ।

छापाखाना र प्रकाशन सम्बन्धी नियमावली, २०४९