नियम ३५
दस्तुर वा शुल्क राजधछ खातामा जम्मा गर्ने
: (१) नियम १७ बमोजिम लिइएको व्यक्तिगत घटना दर्ताको बिलम्ब शुल्क, नियम २१ बमोजिम लिएको व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्कल दस्तुर तथा नियम २४ बमोजिम व्यक्तिगत घटना दर्ता तथा नागरिक अभिलेख किताब हेर्न दिए बापतको दस्तुर सम्बन्धित स्थानीय तहको राजश्व खातामा जम्मा गर्नु पर्नेछ।
तर नेपाली नियोगबाट लिइएको त्यस्तो दस्तुर नेपाल सरकारको राजध खातामा जम्मा गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सम्बन्धित स्थानीय तहको राजश्व खातामा जम्मा गर्नु पर्ने बाहेक यस नियमावली बमोजिम लिइएको अन्य दस्तुर वा शुल्क नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नु पर्नेछ।