नियम ६२
दायित्व भुक्तानी
: (१) ऐनको दफा दद अन्तर्गत दर्ता खारेज वा विघटन भएको सहकारी संस्थाको कोषबाट देहाय बमोजिमको प्राथमिकता क्रम अनुसार देहायको कार्यका लागि खर्च गर्न सकिनेछ :-
(क) बिघटनको कामको निमित्त भएका खर्चहरू फछ्याँट गर्न,
(ख) सदस्यलाई बचतको रकम भुक्तानी गर्न,
(ग) कर्मचारीको तलब भत्ता दिन,
(घ) ८ क्रण भुक्तानी गर्न,
(ङ) अन्य भुक्तानी दिनुपर्ने रकमहरू दिन,
(च) शेयर पुँजी फिर्ता दिन,
(छ। लाभांश नबाँडिएको समयजतिको हकमा लाभाँश वितरण गर्न ।
(२) कुनै. सहकारी संस्थाको विघटनको काम समाप्त भइसकेपछि पनि सो संस्थाको कुनै साहुले पाउनुपर्ने रकम लिन:नआएमा विघटनको काम समाप्त भएको मितिले तीन महिनाभित्र उक्त संस्थाको कोषउपर त्यस्तो साहुले आफूले पाउनुपर्ने रकमको लागि दाबी गरिसक्नु पर्नेछ र सो म्याद नाघेपछि परको दाबी उपर कुनै कारबाही हुनेछैन ।