नियम
धनादेशबाट आदान–प्रदान गर्न सकिने रकमको हद

३. धनादेशबाट आदान–प्रदान गर्न सकिने रकमको हद धनादेशबाट आदान–प्रदान गर्न सकिने रकमको हद रु. १०००।– हुनेछ । तर नेपाल सरकारले आवश्यक देखेमा समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी धनादेशबाट आदान–प्रदान गर्न सकिने रकमको हदमा हेरफेर गर्न सक्नेछ ।