नियम
धनादेशवापत कमिशन

धनादेशवापत लाग्ने कमिशनको दर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएबमोजिम हुनेछ ।