नियम ५६
धार्मिक वनको लगत राख्ने
नियम ५५ को उपनियम (२) बमोजिम सुम्पिएको धार्मिक वनको जिल्ला
वन अधिकृतले लगत खडा गरी त्यसको एक एक प्रति निर्देशक र विभाग समक्ष पठाउनु पर्नेछ ।