नियम ४१
नगदी जिन्सी सम्बन्धी श्रेस्ताको जिम्मेवारी
सचिवालयको नगदी, जिन्सी, राजश्व, धरौटी सम्बन्धी श्रेस्ता अद्यावधिक राख्ने वा राख्न लगाउने दायित्व आयोगको प्रशासकीय प्रमुखको हुनेछ ।