दफा ७१
नाका तोक्न सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वन पैदावार आयात निर्यातको लागि नाका तोक्न सक्नेछ।