अनुसूची २४
निजी वन दर्ताको लागि दिइने निवेदन

(नियम ६१ को उपनियम (१) सँग सम्बन्धित)
निजी वन दर्ताको लागि दिइने निवेदन

श्री जिल्ला वन अधिकृतज्यू,

जिल्ला वन कार्यालय,…………………….
………………………………….. ।

मैले/हामीले आफ्नो आवादी जमीनमा रुख लगाई राखेको वन ऐन, २०४९ र वन नियमावली, २०५१
अनुसार रुख दर्ता गरी पाउँ । मैले /हामीले लगाएको रुखको जात, परिमाण र त्यसे ओगटेको जग्गाको
क्षेत्रफल तपसिल बमोजिम छ । म/हामीसँग भएको जग्गाको निस्सा प्रमाण पूर्जा पनि यसैसाथ संलग्न गरेको
छु/छौ ।