नियम
निजी स्थलमा सिसिटिभि क्यामेरा जडान गर्न सकिने
(१) नियम ६ मा उल्लिखित स्थल बाहेक कसैले निजी कार्यको लागि प्रयोग हुने घर, कम्पाउण्ड, पसल, कवबल बा यस्तै किसिमका अन्य कुनै क्षेत्र वा स्थलमा सिसिटिभि क्यामेरा जडान गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम सिसिटिभि क्यामेरा जडान गर्दा अन्य व्यक्तिको घर, कम्पाउण्ड, पसल, कबलको विवरण सङ्कलन नहुने र कुनै किसिमले अन्य व्यक्तिको गोपनीयताको अतिक्रमण नहुने गरी गर्नु पर्नेछ ।