दफा २९
नियम बनाउन सक्ने
(१) यस ऐनको कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा नियम बनाउन सकिनेछः-
(क) सार्वजनिक सेवा प्रसारण सम्बन्धी,
(ख) कोष सञ्चालन सम्बन्धी, र
(ग) गुनासो सुनुवाइ सम्बन्धी।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा नियम बनाउन सकिनेछः-
(क) सार्वजनिक सेवा प्रसारण सम्बन्धी,
(ख) कोष सञ्चालन सम्बन्धी, र
(ग) गुनासो सुनुवाइ सम्बन्धी।